Wednesday, May 30, 2012

यार

धेरै लाय माया प्रेम अब लाउदिन यार
मन्ले खाको माया गर्ने १टा नी पाउदिन यार

कती कुर्नु एउटै बाटो
भीखारीझै उस्को माया माउदिन यार
उस्लाई भेट्न माया लाउन
धेरै धाय गल्ली चोक अब धाउदिन यार
ज्यानै सुक्ने जाली माया
सत्ते कसम धरो धर्म अब लाउदिन यार
मनै भय घरमै कुरो राखु
तेस्ता जाबा नाठे केटी के म पाउदिन यार?????????

Wednesday, December 28, 2011

के गरु???

बाटो घाटो कै भेटेनी बोल्दीन भन्छेउ त म के गरु ??
मन मन्नै गुम्साइ कुरा खोल्दीन भन्छेउ त म के गरु??

माया साटी  बीतायका ती दीन हरु
अब तीमी बीना मर्दीन भन्छेउ त म के गरु ...?

यक दीन कुरा नहुदानी डाको छोडी रुने तीदीन
तीम्लाई सम्झी आसु थोपा झार्दीन भन्छेउ त म के गरु ?

 मन मुटु सबै सुम्पी  आत्मा भीत्रै  राखे पछी
पीर नगर तीम्लाई कुनै अन्बल पार्दीन भन्छेउ त म के गरु ?

Thursday, November 24, 2011

जीन्दगीको भुल भयो

हात्मा लीयी खेलाउने बस्तु रइछ  माया
मुटु भीत्रै टास्न खोज्नु जीन्दगीको भुल भयो

साथ् सधैं दीन्छु भब्दै अङालोमा आउने तीदीन
आज भोले मेरो माया बीना खोलीको पुल भयो

माछालाई दोस दीन्छौ  मुलल्नै अन्तै सारेपछे
आउने आस्मा बस्छु भन्छौ  मुल बाटोनै बारेपछी 

स्बाद छन्जेल लीयै रस अब ओइलीयको फुल भयो

बीना मस्ती माया लाउनु जीन्दगीको भुल भयो
मुटु भीत्रै टास्न खोज्नु जीन्दगीको भुल भयो.........
हो आज भोली मेरो माया ओइलीयको फुल भयो

Friday, November 4, 2011

उनी......

भेट हुदा आखा जुदाE मुसु मुसु हास्छीन उनी 
प्रेम पस्ताप राख्दा पानी मनको कुरा डाट्छीन उनी ।

मन मनै भुमरीधै पस्ताप राखन आउछीन उनी
मुटु भीत्रै राखदा पनी आखा आन्तै लाउछीन उनी
...
मलाई राम्रो देखाउन लाली पाउडर कीन्छीन उनी
भेट्न मन हुँदा पनी पर परै हीड्छीन उनी

यस्तै यस्तै गर्दागर्दै मुटु भीत्रै पसीन उनी
मरो मनले चाहादा पनी बीस्वास छैन मरो हुनी
यदी मैले पाय भने साथ दीन्थे जुनी जुनी ।।।

Thursday, November 3, 2011

यस्तै भयो हाम्रो माया

नभनभो माया तीम्ले
अन्तै तीर सारो भनी
मैले माया गर्दा पनी
मेरो माया मार्यै भनी
मन्मा अर्कै सजायर
बाइरी मुखले ठीक्क पार्यै
अब कीन आफ्नो भन्छौ
बीच बाटोमै माया मार्यै
..................
अब कुनै फाइदा छैन
सम्झीयर रुन मलाई
आफ्नो आफ्नो बाटो लागौ
यसैमा छ दुईको भलाई
माया भन्ने मनले हुन्छ
देखाओटी को छैन अर्थ
मलाई माफ गरीदेउ है
सकीन पुरागर्न हाम्रो सर्त
.....................................

Tuesday, October 25, 2011

तिमि नै हो

अस्ति देखेँ, बोलाउँदा कोल्टो  फर्किने तिमि नै हो ।
के देख्यौ कुन्नी अन्तै तिर लर्किने तिमि नै हो ।
माछाको को त के दोष भोर नदीले बाटो फेरेपछि
भाग्यलाई दोष लगाउँदै तर्किने तिमि नै हो ।
म भन्थे माया माया, तिमी भन्थ्यौ अरु के के
मिठो स्वरमा कुरा गथें, झर्किने तिमि ने हो ।
के गर्यै  के गर्यै , अलमलमा पारि गयौ
अँगालोमा बोलाउँदा मर्किने तिमी नै हो ।
यस्तै गरि विताइ दिन्छु जीन्दगी मैले त

ख्याल गर बेलैमा चर्किने तिमी नै हो ।
 अस्ति देखेँ, बोलाउँदा उता   फर्किने तिमि नै हो ।.....

रोए

नीयतीले हाम्रो माया छुटाएको त्यो दिन सम्झी रोए
माया भुली तीमीले नीम्तो पठाएको त्यो दिन सम्झी
शाही दिए बर्षा हुरि दुखिरहे जीबनभरी
कठोर बनी तीमीले घाउ लगाएको त्यो दिन सम्झी रोए
घरि घरि मुटु जल्दा उदासिन यी नयनहरु


नीष्ठुरिलाई सम्झी आँशु बगाएको त्यो दिन सम्झी रोए
मनै भरि तीमी राखे तीमीले माया अन्तै साट्यौ
माया गर्ने मुटु मेरो दुखाएको त्यो दिन सम्झी रोए
मेरो माया तुच्छ भयो आफ्नै माया जाती भन्यौ
बदनाम गरि मेरा माया झुकाएको त्यो दिन सम्झी रोए
क्षितीज सम्म हेरि रहे अस्ताएको घाम बन्यौ
घात गरि मेरो प्रेमदिप नीभाएको त्यो दिन सम्झी रोए....

Friday, October 21, 2011

बित्यो

 
जुनेली रात औसी झैँ बित्यो
घमाइला दिन वषालु झैँ बित्यो 

तिमीबिनाका हरेक दिनरातहरु
कहिल्ये तड्पेर बित्यो
कहिले कल्पेर बित्यो
बसन्त ऋतु शिर्शिर झैँ बित्यो
चाड पर्बहरु बिरंग मा बित्यो

तिमि बिनाका खुसि उमंग हरु
कहिले नआइकन बितयो
तिम्रै यादै याद मा बित्यो
कहिले तड्पेर बित्यो
कहिले कल्पेर बित्यो
तिमि बिनाका हरेक पलहरु
नवाष सरीवित्यो
तिम्रै याद मा वित्यो

Tuesday, October 18, 2011

देउ बा नदेउ

फक्रेको छ यौवन देउ या नदेउ
म माग्छु यो जीवन 
देउ या नदेउ
माध्यम पर्याप्त छन् व्यक्त गर्न
सस्तो छ चुम्बन देउ या नदेउ
हट्नेछ पर्दा अवश्य एक दिन
चम्किलो गगन देउ या नदेउ
जहाँ म आफ्नो संसार देख्छु
त्रि्रा ति नयन देउ या नदेउ
छ प्यास अनन्त ति अधर भरिमा

‘याचवि’ लाई तनमन देउ या नदेउ
कहिले तल कहिले माथि, हो यही त जिन्दगी,
एकनासको हुन्न सधैं, हो यही त जिन्दगी ।।
रातहरुमा बात गर्दै आँसु बग्छन टप टप,
दिनमा कहिल्यै भोक प्यासै तड्पाइ त जिन्दगी ।।
कठै एक गास भात छैन हातमा कसैका,
फालाफाल मालामाल खै कहाँ छ जिन्दगी ।।
यस्तै खाल्डा खुल्डी काँडाघारी बिच,
झर्नलाई फुल्छ सधैं एकनास हुन्न जिन्दगी ।।
  बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ भनी
दशैँ हाम्रो महान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ विदेशको छायाँ
पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा
मैले रातभरी सम्झे आमा दिनभरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनी


के छ के छैन ..

 पोखरी छ,
पानी छैन,
शारीर छ,
जवानी छैन,
मौन रहन देऊ शब्दहरु घटना छ, 
कहानी छैन,
सबै चोरी दकैती नहोस् कीन
भोक छ
खाना छैन 



  बालुवामा महल बनाउने अनुभन छ,
बनी छैन,
सूत तिमी सूत,
भर्खर त मिर्मिरे छ,
बिहानी छैन,
  निंद्रा पनी लागोस कसरी बिस्तरा छ,
सिरानी छैन
कलकार्खाना चलुन कसरी
जहाँ तै तार छ
बीजुली छैन
माया जीन्दगी भरीको कसरी हुनु
बोली मा छ

मनमा छैन  ......
जन्ता लाई गारो नहोस् किन
देस छ
शान्ति छैन

जन्मे

सहि समयको लहर मा जन्मे
रिती रिवाज बंसज्को कहर मा जन्मे

मामाताको आचल भित्र लडी बुडी गर्दै
बनकुन्ज प्रकिर्तिको कहर मा जन्मे

डरलाग्दो निस्पट भयानक रातमा
दीन दुखी गरीबको कहर मा जन्मे

बेशी र फाट्को उपत्यका भित्र
स्याङ्जाको थुमपोखरा गाउ मा जन्मे

मेरो विचारमा मलाई लाग्छ
बाबा आमा को  रहर मा जन्मे

Teme

मेरो जीवन तिमीनै हौ न सार है कतै
फूल बनि फूली राख न झार है कतै ॥
मेरो लागि तिमी भित्र ठाउँ खाली गर
तिम्रै छेउमा आउँने बाटो न बार है कतै ॥

नेपाल




सुन्दर-शान्त-विशाल
मुटुभन्दा प्यारो
मेरो देश नेपाल
सोचमग्न छु
परदेश भूमिमा बसेर
छटपटी हुन्छ
एक घुट्को सोमरस पिउँछु
घाउहरू चर्चराउँछन्
लामो सर्को धुँवा उडाउँछु
शितल हुन्छ
सुकेका छैनन्
अझै रगतका टाटाहरू
रोकेका छैनन
टुहुरा लाला-बाला
अनि
बिधुवाका भक्कानोहरू
फुलेका छैनन लाली-गुराँस
उम्रेका छैनन बनमाराहरू

रिसको आभेसले झटारो हान्यो
भर गिलास सोमरसले मिटाइ दिए
लामो सर्को तानेर धुँवामा उडाइ दिए
कहिले जङल पसेर
कहिले शहर बसेर
बिकासको बत्ती
झ्याप्प-झ्याप्प निभायौं
न बस्न दियौ
त बाँच्न दियौ
युवा शक्ती बिदेश भगायौ
कन्सिरी तातेर आयो
एक घुट्कोमा बोतल रित्याए
एक श्वासमा खिल्ली सिद्याए
सोमरसले घुमाएको हो कि
धुँवाले उडाएको
आधा-बिहोसिमा बरबराएछु
राष्ट्रनायकहरू हो !
मेरो देश आज
चिहानमा सुतेको छ

मुक्तक

यहाँ यस्तै छ सस्क्रीती सबै लोप छन
मुख्मा हाल्ने माड छैन ट्याटु खोप्छन
चेतन्सील प्राडी मान्छे रे अङ्ग देखाएर हीड्छन
बरु गाइ भैसी कुकुर्ले पुछर्ले त छोप्छन

Saturday, October 15, 2011

भो

बाचा बन्धन सबै काटेउ नाकै काटे भो,
खुशी फाटो चयन फाटो नयन फाटे भो |
बाटो काटेउ सिमा बाधेउ नाता काटे भो
माया साटेउ प्रेममा धाटेउ खुशी धाटे भो |
जहाँ मिल्छ सुख चयन मनै साटे भो
...मोह टुट्यो लाल्चा हट्यो नामै काटे भो |
धिक्कार रहिछ जिउन जिबन सिरै काटे भो |

तिमीले

मलाई भूली अन्तै नाता,कतै जोड्यौ कि सानु तिमीले
देऊरालीलाई भाकी खाएको कसम,कतै तोड्यौ कि सानु तिमीले

संगै जिऊने-सँगै मर्ने भनी चालेका ती पाइला
बिच बाटोमै अन्तै कतै,मोड्यौ कि सानु तिमीले
...

   
कहिले तिमी माथि,कहिले म तल
भएका ती रंगिन् रातहरु,कतै छोड्यौ कि सानु तिमीले

सपनीमा देख्छु तिमीलाई,सजीएको रातो सारीमा
पराइको घुम्टो,कतै ओड्यौ कि सानु तिमीले!!!!!!!!!! ..

maa....



अध्यारो फाँटमा तिम्रो याद गरिरा'छु म
तिम्रो तस्वीरसंग धेरै बात गरिरा'छु म

सानो मुटु भएर पनि मर्का ज्यादा बोकेको छु
पीडा पालेर मुटुलाई आघात गरिरा'छु म
   
परेली भिजेको हैन छाती ढाप भएको छ
दिल देखि वेदनाको बर्सात गरिरा'छु म

शून्य बचाइ मेरा पिउनु मै सीमित भए
यसरी नै आफूलाई वर्वाद गरिरा'छु म
   
लेखेनछ भावीले संयोग भन्ने मेरा लागि
वियोगका शेरमा आफूलाई अनुवाद गरिरा'छु म..............

थियो भने

ब्यार्थै किन भेटियौ छुटिनु थियो भने ?
बिना अर्थ सम्बन्ध टुटिनु थियो भने !

खै किन जोगाए छु ?जोवन् तिमीलाई
अचानक् भाग्य यो फुटिनु थियो भने !

किन ख्याल् राखें मैले,मान् मर्यादाको
बेहिसाब् यौवन् पुरै लुटिनु थियो भने !

किन जोडे नाता मैले,सम्झी सधैंलाई
आधी बाटो मक्केर चुटिनु थियो भने !

भुल् गरें रोपेर मैले मायाको फुलबारी
बिना झरी-असिना, कुटिनु थियो भने.......................

भेट पछी

पैला पैला डली मान्छे , हर्लक्कै बडीछन
फराक सट लाउने काली , गेटपनै चेन्ज गरीछन
अबत साच्चै हैछ ठुली भाको ,आखाका परेली खुर्केर फालीछन
ब्याग बोकी स्कुल झर्ने बानी , हात्मा कपि बोकी कलेज हीड्न थालीछन ।।


मुस्कान सीत सन्चै भन्दै मेरो नजीक पर्दाखेरी


साच्चै तो पल मीठो उन्ले माया गर्दा खेरी


मैलेपनी मनकी काली तीम्लाई माया गर्छु भने


तीम्ले मलाई छोडीगय मत रुदै मर्छु भने ।।।
उनी सङग मीठो पल समझी सम्झी बाचेकोछु


भन्नेले जे सुक्कै भने पनी उन्कै माया मनमुटुमा साचेको छु


मेरी काली जीवन भरी साथ दीन्छु भन्दै


देबी दौता भाकेकै छु ।।।।।।।  
टाडा आउने मनै छैन बाध्धताले टाडा आछु
के भो के आज आज मलाई उन्कै यादमा पागल भाछु
मायाको यो संसारमा सँगै सागर तरउलानी
सङगै सङगै माया साटी सङगै सङगै मरौलानी ।।।।।।।।।।।।।।।।

काली........

मन मुटु एक आर्कामा साटौला नी काली
मामा घर जान्छु भनी डाट्टौला नी काली

जसै बुवा आमाले नसु कार्ने भयपछी
थाहै नदी मीर मीर्मीरैमै डाडा काटौलानी काली
सधै तीम्रै माया मायाले बेरन काली
मुटु भीत्रै प्रेमका सब्द शब्दैले केरन काली
अझै नी बीस्वास छैन र मरो प्रेम मा
तेसो भय अग्नी परीछया लीयी हेरन काली ।।।।।