Thursday, November 24, 2011

जीन्दगीको भुल भयो

हात्मा लीयी खेलाउने बस्तु रइछ  माया
मुटु भीत्रै टास्न खोज्नु जीन्दगीको भुल भयो

साथ् सधैं दीन्छु भब्दै अङालोमा आउने तीदीन
आज भोले मेरो माया बीना खोलीको पुल भयो

माछालाई दोस दीन्छौ  मुलल्नै अन्तै सारेपछे
आउने आस्मा बस्छु भन्छौ  मुल बाटोनै बारेपछी 

स्बाद छन्जेल लीयै रस अब ओइलीयको फुल भयो

बीना मस्ती माया लाउनु जीन्दगीको भुल भयो
मुटु भीत्रै टास्न खोज्नु जीन्दगीको भुल भयो.........
हो आज भोली मेरो माया ओइलीयको फुल भयो

Friday, November 4, 2011

उनी......

भेट हुदा आखा जुदाE मुसु मुसु हास्छीन उनी 
प्रेम पस्ताप राख्दा पानी मनको कुरा डाट्छीन उनी ।

मन मनै भुमरीधै पस्ताप राखन आउछीन उनी
मुटु भीत्रै राखदा पनी आखा आन्तै लाउछीन उनी
...
मलाई राम्रो देखाउन लाली पाउडर कीन्छीन उनी
भेट्न मन हुँदा पनी पर परै हीड्छीन उनी

यस्तै यस्तै गर्दागर्दै मुटु भीत्रै पसीन उनी
मरो मनले चाहादा पनी बीस्वास छैन मरो हुनी
यदी मैले पाय भने साथ दीन्थे जुनी जुनी ।।।

Thursday, November 3, 2011

यस्तै भयो हाम्रो माया

नभनभो माया तीम्ले
अन्तै तीर सारो भनी
मैले माया गर्दा पनी
मेरो माया मार्यै भनी
मन्मा अर्कै सजायर
बाइरी मुखले ठीक्क पार्यै
अब कीन आफ्नो भन्छौ
बीच बाटोमै माया मार्यै
..................
अब कुनै फाइदा छैन
सम्झीयर रुन मलाई
आफ्नो आफ्नो बाटो लागौ
यसैमा छ दुईको भलाई
माया भन्ने मनले हुन्छ
देखाओटी को छैन अर्थ
मलाई माफ गरीदेउ है
सकीन पुरागर्न हाम्रो सर्त
.....................................