अस्ति देखेँ, बोलाउँदा कोल्टो फर्किने तिमि नै हो ।
के देख्यौ कुन्नी अन्तै तिर लर्किने तिमि नै हो ।
माछाको को त के दोष भोर नदीले बाटो फेरेपछि
भाग्यलाई दोष लगाउँदै तर्किने तिमि नै हो ।
म भन्थे माया माया, तिमी भन्थ्यौ अरु के के
मिठो स्वरमा कुरा गथें, झर्किने तिमि ने हो ।
के गर्यै के गर्यै , अलमलमा पारि गयौ
अँगालोमा बोलाउँदा मर्किने तिमी नै हो ।
यस्तै गरि विताइ दिन्छु जीन्दगी मैले त
ख्याल गर बेलैमा चर्किने तिमी नै हो ।
अस्ति देखेँ, बोलाउँदा उता फर्किने तिमि नै हो ।.....

रिती रिवाज बंसज्को कहर मा जन्मे
मामाताको आचल भित्र लडी बुडी गर्दै
बनकुन्ज प्रकिर्तिको कहर मा जन्मे
डरलाग्दो निस्पट भयानक रातमा
दीन दुखी गरीबको कहर मा जन्मे
बेशी र फाट्को उपत्यका भित्र
स्याङ्जाको थुमपोखरा गाउ मा जन्मे
बाबा आमा को रहर मा जन्मे