Thursday, November 3, 2011

यस्तै भयो हाम्रो माया

नभनभो माया तीम्ले
अन्तै तीर सारो भनी
मैले माया गर्दा पनी
मेरो माया मार्यै भनी
मन्मा अर्कै सजायर
बाइरी मुखले ठीक्क पार्यै
अब कीन आफ्नो भन्छौ
बीच बाटोमै माया मार्यै
..................
अब कुनै फाइदा छैन
सम्झीयर रुन मलाई
आफ्नो आफ्नो बाटो लागौ
यसैमा छ दुईको भलाई
माया भन्ने मनले हुन्छ
देखाओटी को छैन अर्थ
मलाई माफ गरीदेउ है
सकीन पुरागर्न हाम्रो सर्त
.....................................

1 comment:

  1. ramro 6 rachana ...yastai yastai lakdai janus mero subakamana

    ReplyDelete