Friday, October 21, 2011

बित्यो

 
जुनेली रात औसी झैँ बित्यो
घमाइला दिन वषालु झैँ बित्यो 

तिमीबिनाका हरेक दिनरातहरु
कहिल्ये तड्पेर बित्यो
कहिले कल्पेर बित्यो
बसन्त ऋतु शिर्शिर झैँ बित्यो
चाड पर्बहरु बिरंग मा बित्यो

तिमि बिनाका खुसि उमंग हरु
कहिले नआइकन बितयो
तिम्रै यादै याद मा बित्यो
कहिले तड्पेर बित्यो
कहिले कल्पेर बित्यो
तिमि बिनाका हरेक पलहरु
नवाष सरीवित्यो
तिम्रै याद मा वित्यो

No comments:

Post a Comment