Tuesday, October 18, 2011

जन्मे

सहि समयको लहर मा जन्मे
रिती रिवाज बंसज्को कहर मा जन्मे

मामाताको आचल भित्र लडी बुडी गर्दै
बनकुन्ज प्रकिर्तिको कहर मा जन्मे

डरलाग्दो निस्पट भयानक रातमा
दीन दुखी गरीबको कहर मा जन्मे

बेशी र फाट्को उपत्यका भित्र
स्याङ्जाको थुमपोखरा गाउ मा जन्मे

मेरो विचारमा मलाई लाग्छ
बाबा आमा को  रहर मा जन्मे

7 comments: