Saturday, October 15, 2011

भेट पछी

पैला पैला डली मान्छे , हर्लक्कै बडीछन
फराक सट लाउने काली , गेटपनै चेन्ज गरीछन
अबत साच्चै हैछ ठुली भाको ,आखाका परेली खुर्केर फालीछन
ब्याग बोकी स्कुल झर्ने बानी , हात्मा कपि बोकी कलेज हीड्न थालीछन ।।


मुस्कान सीत सन्चै भन्दै मेरो नजीक पर्दाखेरी


साच्चै तो पल मीठो उन्ले माया गर्दा खेरी


मैलेपनी मनकी काली तीम्लाई माया गर्छु भने


तीम्ले मलाई छोडीगय मत रुदै मर्छु भने ।।।
उनी सङग मीठो पल समझी सम्झी बाचेकोछु


भन्नेले जे सुक्कै भने पनी उन्कै माया मनमुटुमा साचेको छु


मेरी काली जीवन भरी साथ दीन्छु भन्दै


देबी दौता भाकेकै छु ।।।।।।।  
टाडा आउने मनै छैन बाध्धताले टाडा आछु
के भो के आज आज मलाई उन्कै यादमा पागल भाछु
मायाको यो संसारमा सँगै सागर तरउलानी
सङगै सङगै माया साटी सङगै सङगै मरौलानी ।।।।।।।।।।।।।।।।

No comments:

Post a Comment