बाटो घाटो कै भेटेनी बोल्दीन भन्छेउ त म के गरु ??
मन मन्नै गुम्साइ कुरा खोल्दीन भन्छेउ त म के गरु??
माया साटी बीतायका ती दीन हरु
अब तीमी बीना मर्दीन भन्छेउ त म के गरु ...?
यक दीन कुरा नहुदानी डाको छोडी रुने तीदीन
तीम्लाई सम्झी आसु थोपा झार्दीन भन्छेउ त म के गरु ?
मन मुटु सबै सुम्पी आत्मा भीत्रै राखे पछी
पीर नगर तीम्लाई कुनै अन्बल पार्दीन भन्छेउ त म के गरु ?

No comments:
Post a Comment