Wednesday, December 28, 2011

के गरु???

बाटो घाटो कै भेटेनी बोल्दीन भन्छेउ त म के गरु ??
मन मन्नै गुम्साइ कुरा खोल्दीन भन्छेउ त म के गरु??

माया साटी  बीतायका ती दीन हरु
अब तीमी बीना मर्दीन भन्छेउ त म के गरु ...?

यक दीन कुरा नहुदानी डाको छोडी रुने तीदीन
तीम्लाई सम्झी आसु थोपा झार्दीन भन्छेउ त म के गरु ?

 मन मुटु सबै सुम्पी  आत्मा भीत्रै  राखे पछी
पीर नगर तीम्लाई कुनै अन्बल पार्दीन भन्छेउ त म के गरु ?