Thursday, November 24, 2011

जीन्दगीको भुल भयो

हात्मा लीयी खेलाउने बस्तु रइछ  माया
मुटु भीत्रै टास्न खोज्नु जीन्दगीको भुल भयो

साथ् सधैं दीन्छु भब्दै अङालोमा आउने तीदीन
आज भोले मेरो माया बीना खोलीको पुल भयो

माछालाई दोस दीन्छौ  मुलल्नै अन्तै सारेपछे
आउने आस्मा बस्छु भन्छौ  मुल बाटोनै बारेपछी 

स्बाद छन्जेल लीयै रस अब ओइलीयको फुल भयो

बीना मस्ती माया लाउनु जीन्दगीको भुल भयो
मुटु भीत्रै टास्न खोज्नु जीन्दगीको भुल भयो.........
हो आज भोली मेरो माया ओइलीयको फुल भयो

No comments:

Post a Comment