Tuesday, October 18, 2011

मुक्तक

यहाँ यस्तै छ सस्क्रीती सबै लोप छन
मुख्मा हाल्ने माड छैन ट्याटु खोप्छन
चेतन्सील प्राडी मान्छे रे अङ्ग देखाएर हीड्छन
बरु गाइ भैसी कुकुर्ले पुछर्ले त छोप्छन

No comments:

Post a Comment